बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

हिङमाङको ‘उठौ हामी सबै’ बोलको नयाँ गीत सार्वजनिक

काठमाडौं । ‘उठौ हामी सबै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको छ । थाहायात्रा युट्युव च्यानलमार्फत गत शुक्रवार सार्वजनिक भएको उक्त गीत त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको हो । गीतमा संगीत संयोजन शिवसङ्गम…