चैत्र १३, २०७९ सोमबार Mon Mar 27 2023

चन्द्रनगर गाउँपालिकाद्वारा बालविवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँचबृद्धि अभियान सञ्चालन

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बालविवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँचबृद्धि गर्ने अभियान सञ्चालनमा ल्याएको छ । गााउँपालिकाले बाल विवाह अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि गर्ने उद्देश्यले यो अभियानलाई अगाडि बढाएको हो । गाउँपालिकाकाले कक्षा १२ पास गरी २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने अभियान ल्याएर छोरीलाई प्रोत्साहन र सम्मान उद्देश्यले…