काठमाडौं । नेपाली सांगीतिक बजारमा ‘पानीप¥यो’ नामक नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक नविनकुमार पौडल र गायिका अस्मिता अधिकारीको स्वर सजिएको छ । विगत लामो समयदेखि गायन क्षेत्रमा सक्रिय रहँदै आएका पौडेलले यसअघि झन्डै तीन दर्जन हाराहारी गीतमा स्वर पस्किसेका छन् । मीठो स्वर र टिपिकल शब्द चयनमा पोख्त पौडेलको हालै…