बैशाख २३, २०८१ आइतबार Sun May 5 2024

६ खेल अघि नै पीएसजीलाई फ्रेन्च लिगको उपाधि

काठमाडौं । दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २(१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले ११औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ । शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जितेको हो । जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९…