२७ असार २०८३, शनिबार Sat Jul 11 2026

नेपाली श्रमिक रून्छन् विदेशी जेलमा, श्रम मन्त्रालयको समीक्षा मदिरासहित मोनालिसा होटलमा

काठमाडौं। विदेशी जेलमा वैदेशिक रोजगारमा गएका श्रमिकहरूको रोदन सुनिन्छ। ‘ब्लड मनी’ बुझाउन नसकेका र उचित कानुनी सहायता नपाउँदा वैदेशिक रोजगारमा गएका श्रमिकहरू विदेशी जेलमै अपलपत्र अवस्था छन्। वैदेशिक रोजगार बोर्डले कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीका अनुसार अझै ७० शव विदेशमै अलपत्र रहेको बताउँछन्। खाडी मुलुकमा गएका घरेलु कामदारको रोदन पनि उस्तै सुनिन्छ। श्रम स्वीकृतिको झन्झट…