२८ असार २०८३, आइतबार Mon Jul 13 2026

गौर नगरसभावाट ६१ करोडको बजेट पारित

रौतहट । गौर नगरपालिकाको १६ औं नगर अधिवेशन  सम्पन्न भएको छ । नगर कार्यालय परिसरमा आयोजित १६ औं नगर अधिवेशनमा मेयर शम्भु साह  अगामी आर्थिक बर्ष २०८२ र २०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाको नीति तथा कार्यक्रम  प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रममा  युवा, शिक्षा तथा खेलकुद, आधारभुत स्वास्थ्य,…