फाल्गुन १३, २०८० आइतबार Sun Feb 25 2024

प्यूठान नगरपालिकाका वडा नं. २, ३ र ४ का स्थानीयद्वारा नदी सरसफाइ अभियानको थालनी

प्यूठान । प्यूठान नगरपालिकाका वडा नं. २, ३ र ४ का स्थानीय नागरिकले आफ्नो वडा क्षेत्र भएर बग्ने नदी सरसफाइ अभियान चलाएका छन् । खासगरी नगरपालिकाका वडा नं. २, ३ र ४ भएर बग्ने जुम्रीखोलामा अत्यधिक फोहर बढेपछि स्थानीयहरुले शनिवार बिहान स्वतस्फूर्त रुपमा नदीभित्रको फोहरजन्य सामग्री हटाई पर्यावरण सुन्दर तथा सरसफाइयुक्त बनाउने अभियानमा ऐक्यबद्धता जनाउँदै…