काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा नरहेको भन्दै गरिएको हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ । ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन गरी वितरण गरिएको छ’, मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘पुराना…