माघ १४, २०७९ शनिबार Sun Jan 29 2023

मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने

दोहा । विश्व विजेता लियोनल मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने बताएका छन् । फ्रान्सलाई हराएर उपाधि जितेपछि मेसीलाई राष्ट्रिय टिमको भविष्यबारे अर्जेन्टिनी सञ्चारमाध्यमले प्रश्न सोधेका थिए । मेसीले ‘म फुटबललाई माया गर्छु’ भन्ने जवाफ दिएका थिए । ३५ वर्षीय मेसीले राष्ट्रिय टिमबाट खेल्दा रमाइरहेको र विश्व विजेताका रुपमा अझै केही खेल खेल्न चाहेको उल्लेख…