चैत्र १०, २०७९ शुक्रबार Fri Mar 24 2023

राष्ट्रपति पौडेलद्वारा क्रिकेट खेलाडी सम्मानित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग–२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन् । शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताए । सवैकुराको पूर्वाधारको कमी हुदा पनि…