चैत्र १३, २०७९ सोमबार Mon Mar 27 2023

चन्द्रनगरमा मनाइयाे स्वयंमसेविका दिवस

सर्लाही - सर्लाहीको चन्द्रनगर गााउँपालिकामा पहिलो पटक महिला सामुदायिक स्वास्थ्य स्वमसेविका दिवस मनाईएको छ । महिला स्वास्थ्य स्वमसेविकाको सेवालाई कदर र सम्मान स्वरुप विगत १९ वर्ष देखि देशव्यापी रुपमा प्रत्येक वर्ष आयोजना गरिदै आएको यो दिवस यस चन्द्रनगर गाउँपालिकामा स्थानीय सरकारले पहिलो पटक आयोजना गरेका हो ।सरकारले हरेक वर्ष यो कार्यक्रमलाइ निरन्तरता दिदै आए पनि…