फाल्गुन ९, २०८० बुधबार Wed Feb 21 2024

गायिका समीक्षा र सुजताको ‘तीजमा नाच्न हिँडिन्छ’ गीत सार्वजनिक

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा त्यससँग सम्बन्धित विभिन्न गीतहरु पनि सांगीतिक बजारमा आएका छन् । त्यसै मेसोमा गायिका समीक्षा अधिकारी र सुजनता केसीको ‘तीजमा नाच्न हिडिन्छ’ बोलको गीत सार्वजनिक भएको छ । समीक्षा अधिकारी र सुजता केसीको स्वरमा तीज गीत सार्वजनिक गरिएको छ। गायिका सुजता केसीको युट्युब च्यानलमार्फत ‘तीजमा नाच्न…