जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

प्रेमगीत-३ आजदेखि विश्वभर प्रदर्शन हुँदै

काठमाडौँ। नेपाली चलचित्र प्रेमगीत-३ आज शुक्रबारबाट विश्वभर प्रदर्शन हुँदै छ। अग्रिम टिकट बुकिङले भारतीय सिनेमा घर हाउस फुल हुने सम्भावना देखिएको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिएका छन्। बिहीबार प्रिमियर शो गर्ने तयारी भइरहेका बेला शुक्रबारदेखिका शोका लागि उत्साहका साथ टिकट बुकिङ भइरहेको निर्देशक सेनले सुनाए। चलचित्रको प्रचारप्रसारमा निर्माण टिम भारतको मुम्बईमा रहेको छ।…