बैशाख ५, २०८२ शुक्रबार Fri Apr 18 2025

तिनकुनेमा मारिएका पत्रकार रजकलाई सहिद घोषणा गर्न समाजवादी पत्रकारको मौन प्रदर्शन

काठमाडौं । पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनका लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ ।  समाजवादी प्रदेश सङ्गठनले उनलाई सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्तिको समेत दिन आग्रहसहित राजधानीको शान्तिबाटिकामा एक घण्टा मौन पत्रकार सुरेश रजकको हत्याको निष्पक्ष छानबिनका लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ…