जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

सत्यमोहन जोशीको स्वास्थ्य पुनः जटिल

काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था पुन जटिल बनेको छ । उनलाई अक्सिजनको मात्रा कमी देखिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ । स्वास्थ्यमा सुधार देखिएपछि उनलाई बुधबार मात्रै आइसीयुबाट नर्मल रुममा सारिएको थियो । डेंगुको सक्रमण भई किष्ट मेडिकल कलेजमा भर्ना गरिएका जोशीको उपचार जारी नै रहेको छ । विशेषज्ञ…