बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

बोयर बोका



रामेछाप मन्थली नगरपालिका १ मा संचालित सुनौलो बाख्रापालन फर्ममा पालिएका बोयरजातका बोका ।यो जातका बोकाको माग जिल्लामा अत्यधिक रहेको छ ।

तस्बिर रमेश दुङ्गेल रासस

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ३ : ०७ बजे