बैशाख १६, २०८१ आइतबार Sun Apr 28 2024

नेकपा एमालेका युवा नेता महेश बस्नेत राजनीति भेटघाटमा



काठमाडौं । नेकपा एमालेका प्रभावशाली युवा नेता भारत भ्रमणमा रहेका छ्न । नेकपा एमालेको देशव्यापी चलिरहेको अभियानकै समयमै बस्नेत छिमेकी रास्ट्र भारतको राजनीति भ्रमणमा छ्न । सो क्रममा भारतिय जनता पार्टीका महासचिव दुशान्त कुमार गौतम लगायत सङ्ग राजनीति भेटघाट भएको बस्नेतको सामाजिक संजाल मार्फत अबगत हुन्छ । साथमा युवा नेत्री शोभा पाठक समेत रहेको सामाजिक संजालमा देखिन्छ ।

तस्बिर महेश बस्नेतको सामाजिक संजाल

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ३ : ५४ बजे