बैशाख २१, २०८१ शुक्रबार Sat May 4 2024

राष्ट्रिय विकास परिषद्‌को सदस्यमा लम्कीचुहा प्रमुखलाई मनोनयन गरेको छ



काठमाडौं । कैलाली जिल्लाको विकासे नगरपालिका हो लम्कीचुहा नगरपालिका । सोही नगरपालिकाकी नगर प्रमुख सुशिला शाहीलाई नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०८०/९/२४ को निर्णयानुसार राष्ट्रिय विकास परिषद्‌को सदस्यमा मनोनयन गरेको राष्ट्रिय योजना आयोगले जानकारी गराएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८१, सोमबार  ८ : १६ बजे