बैशाख १५, २०८१ शनिबार Sun Apr 28 2024

कृषि अभिलेखिकरण गर्न मोहन्याल वडा न. ६ को आव्हान



काठमाडौं । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा न.६ ले वडामा रहेका सम्पुर्ण कृषि सम्बन्धि फर्म ,कृषि समुह र कृषि सहकारीहरुको अभिलेखिकरण गर्नको लागि ३० दिनको सुचना प्रकाशित गरेको वडा अध्यक्ष कृष्ण बहादुर शाहिले जानकारी गराए ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ५ : ०४ बजे