बैशाख २४, २०८१ सोमबार Mon May 6 2024

१०४ बर्षकि राक्सिराङ आमाले घरमै पाइन नागरिकता



काठमाडौं । मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिका -७,धुसेनीमा १०४ वर्षीया मजनी प्रजाले आज नागरिकता पाउनु भएकाे छ ।

मकवानपुरका सिडिओ सूर्य प्रसाईंले घरमै पुगेर नागरिकता दिनुभयाे । राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उहाँलाई ‘राक्सिराङ आमा’ भन्नु भएकाे छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : २२ बजे