बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश



ललितपुर । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ।

शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको उच्च अदालतले जनाएको छ।

मेयर बालेन साहले गरेका निर्णय २ दिन पनि टिकेन ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ६ : ४७ बजे