बैशाख २२, २०८१ शनिबार Sun May 5 2024

नेपालीपन झल्किने विद्यालयको नाम राख्न सुचनापछी २०० विद्यालय सम्पर्कमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले निजि बिधालयको नाम फेर्ने सुचना जारी गरेपछि करिब २०० हाराहारी बिधालय सम्पर्कमा आएको जानकारी गराएको छ ।

नेपालीपन झल्किने नाम राख्न चैत २१ मा सुचना जारी गरेको थियो ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ४ : ५५ बजे