बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

प्युठान नगरपालिका पर्यटनमा दीर्घकालीन लगानी गर्दै



काठमाडौं । प्युठान नगरपालिकाले पर्यटन क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको छ ।योजना निरन्तरताका क्रममा बहुउद्देश्यीय याेजना सहितको पर्यटकीय स्थल खैराकाेट जाने पदमार्गकाे पहिलो स्टेशनसम्मको कार्य अन्तिम चरणमा पुगेको छ ।

प्युठान नगरपालिका र नेपाल पर्यटन वाेर्ड अन्तर्गत जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाकाे २० लाख लागतमा कार्य भईरहेकाे उपप्रमुख देवेन्द्र बर्माले बताए ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  १ : २३ बजे