जेष्ठ २, २०८१ बुधबार Wed May 15 2024

रुसले उत्तर कोरियाबाट हतियार किन्न लागेको अमेरिकाको दाबि

काठमाडौँ । ६ महिना भन्दा लामो युक्रेन युद्धमा रुसको हतियारको भण्डार खाली भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब उत्तर कोरियाली शासक किम जोङ उनको शरण लिएको मिडिया रिपोर्ट सार्बजनिक भएको छ । रुसले अहिले उत्तर कोरियाबाट लाखौं रकेट र आर्टिलरी गोला खरिद गरिरहेको छ । रुस र उत्तर कोरियाबीच भएको हतियार सम्झौतामा अमेरिकी…