जेष्ठ २, २०८१ बुधबार Thu May 16 2024

लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्ने

काठमाडौँ । लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री हुने भएकी छन् । ट्रसलाई कन्जरभेटिभ पार्टीले नयाँ नेता चयन गरेसँगै उनी बेलायतको प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । पार्टीका सर ग्राहम ब्राडीले वेस्टमिन्स्टरको क्वीन एलिजाबेथ द्वितीय केन्द्रमा नतिजा घोषणा गरेका छन् । ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धा ऋषि सुनकले ६० हजार…