बैशाख १७, २०८१ सोमबार Mon Apr 29 2024

भारतीय नेता तथा चिन्तकद्वारा दिल्लीमा प्रदीप गिरिको गहिरो सम्झना

काठमाडौं । भारतीय समाजवादी, प्रजातन्त्रवादी एवं कम्युनिस्ट पार्टीका नेताले नेपाली कांग्रेसका दिवंगत कांग्रेस नेता प्रदीप गिरिलाई महान् समाजवादी एवं भारतीय लोकतन्त्रवादीका सच्चा मित्र भन्दै सम्झना गरेका छन् । गिरिको सम्झनामा प्रदीप गिरि मित्र समाजद्वारा आयोजित कार्यक्रममा उनीहरूले गिरिबाट नेपाली र भारतीय दुवै देशका नेताले प्रेरणा लिएको बताए । भारतीय कंग्रेसका नेता जनार्दन द्विवेदीले प्रदीप गिरिमा…