बैशाख १५, २०८१ शनिबार Sat Apr 27 2024

सोल्टामा वडास्तरिय खेलकुद कार्यक्रम सम्पन्न

कैलाली ।कैलाली जिल्लाको चुरे गाउँपालिका मोहन्याल गाउँपालिकाको वडा स्तरीय खेलकुद कार्यक्रम वडा न ६ मा एक दिने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथी गाउँपालिका अध्यक्ष देविदत्त उपाध्याय रहनुभएको थियो । अन्य अतिथिमा सबै राजनीति दलका नेता सहित समाजसेवी,शिक्षक प्रतिनिधिहरु रहेका थिए । कार्यक्रमको सभापतित्व वडा न: ६ का अध्यक्ष कृष्ण शाही रहनुभएको थियो ।…