बैशाख २३, २०८१ आइतबार Sun May 5 2024

कोरोना बढेसँगै इपिडिमियोलोजी महाशाखाले सबै निकायसँग माग्यो दैनिक रिपोर्ट

काठमाडौँ । कोरोनाको संक्रमण बढेसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दैनिक रिपोर्ट बुझाउन सबै निकायलाई अनुरोध गरेको छ। महाशाखाले एक विज्ञप्ति जारी गरी सबै सेन्टिनल साइट, प्रवेश विन्दु, कोभिड रिपोर्टिङ ल्याव र सरकारी तथा निजी अस्पतालहरुलाई कोभिड(१९ संक्रमितहरुको दैनिक प्रतिवेदन अनिवार्य रुपमा बुझाउन अनुरोध गरेको हो। महाशाखाले पिसिआर पोजेटिभ विरामीको जिनोम सिक्वेन्सिङका लागि राष्ट्रिय जनस्वास्थ्य…