बैशाख २३, २०८१ आइतबार Sun May 5 2024

गौमुखी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्युठान । प्युठान जिल्लाको गौमुखी गाउँपालिकाले आयोजना गरेको निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा ९०२ जना बिरामीहरुले स्वास्थ्य सेवा लिनुभएको पालिकाले जानकारी दिएको छ । करिब ५२ जनालाई काठमाडौं स्थित काठमाडौ मेडिकल कलेज सिनामंगलले निशुल्क शल्यक्रियाका लागि प्रतिबद्धता व्यक्त गरेको छ समेत जानकारी गराएको छ ।निशुल्क स्वास्थ्य शिविर सफल पार्न योगदान पुर्याउने काठमाडौं मेडिकल कलेजका १३ जना…