बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

राष्ट्रपति भण्डारी अस्पताल भर्ना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएको उनले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १२ : ३७ बजे