श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

राष्ट्रपति भण्डारीलाई कोभिड संक्रमण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रपति भण्डारी गत शनिबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिको थियो । उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  १० : ५३ बजे