जेष्ठ ५, २०८१ शनिबार Sat May 18 2024

लुम्बिनी विकास कोषका सल्लाहकारको करणी देखि ५ करोडको ब्ल्याकमेलिङसम्म



बुटवल उपमहानगरको चर्चा

काठमाडौं । अश्लील भिडियो खिचेर सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेर पटकपटक जबर्जस्ती करणी गरेको आरोपमा बुटवलका सिद्धार्थ गुरुङ पक्राउ परेका छन् ।

महिलाको घरमै गई भिडियो बनाएर आफूले भने अनुसार नगरे सार्वजनिक गरिदिन्छु भन्दै ब्ल्याकमेलिङ गरेर पटक–पटक जबरजस्ती करणी गर्नुका साथै करिब ५ करोड रकम समेत लगेको पीडितको दाबी छ ।

एकल महिलालाई जबरजस्ती करणी गर्ने गुरुङ लुम्बिनी विकास कोषका सल्लाहकार समेत भएका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : २९ बजे