श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने



काठमाडौं । तीनै तहका स्वास्थ्य सेवा प्रणाली, भौतिक पूर्वाधार, जनशक्ति समाधानको एकीकृत गरी एवम् समन्वयको परिचालन गरी प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गरिने भएको छ ।    

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ५ : २१ बजे