काठमाडौं । भारतले सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लामा सामुदायिक माध्यमिक विद्यालय भवनको शिलान्यास एक कार्यक्रमका विच गरेको छ । शुक्रबार एक कार्यक्रम गर्दै पाटन नगरपालिकाका मेयर गौरी सिंह रावल र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उक्त परियोजनाको शिलान्यास गरेका हुन् । जसमा ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.३ करोड लागत लागेको छ…