काठमाडौं । कैलालीकाे लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको क्योकुशशिन कराते डो. संघ ब्रज खेललाई अगाडी बढाउनकाे लागी लम्कीचुहा नगरपालिका वडा नं २ काे कार्यालयले खेलाडीलाई एक अनौपचारिक कार्यक्रमका विच ड्रेस स्वरूप सहयाेग गरेको छ। यो खेल खेल्न ईच्छुक खेलाडीहरुले वडा नं २ को कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गरेको छ । साथै जुनसुकै…