चैत्र १०, २०७९ शुक्रबार Fri Mar 24 2023

पहिलो पटक राष्ट्रिय जनसांस्कृतिक महासंघ केन्द्रीय महिला विभाग गठन

काठमाडौं । राष्ट्रिय जनसांस्कृतिक महासंघ केन्द्रीय महिला विभागको गठन भएको छ । भूमिका सुब्बाको संयोकत्वमा गठित विभागको सचिवमा सिन्धु जलेसाको चयन हुनुभएको छ । नौ सदस्यीय उक्त महिला विभागको कमिटीमा संयोजक भूमिका बुब्बा र सचिवमा सिन्धु जलेसा चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा सवनम मुखिया, सुशिला थापा, सरिता जिरेल, निलम योगी, जया काला, सिता भान्तना…