फाल्गुन १०, २०८० बिहिबार Thu Feb 22 2024

स्थानीय सरकारलाई जनसंख्याको आधारमा बजेट होस : खानेपानी मन्त्री यादव

काठमाडौं। नेपाल सरकारका खानेपानी तथा सरसफाइमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय सरकारमा बजेट विनियोजन हुनुपर्ने बताएका छन्। बिहीवार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय सहरी सरसफाइ सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताए। उनले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ ?…