१३ भदौ २०८३, शनिबार Sat Aug 29 2026

प्युठान नगरपालिकामा बेसार उधोग संचालन



काठमाडौं । प्युठान नगरपालिकामा जापान सरकारको सहयोगमा बनेको बेसार उद्योग जापानी राजदुतले एक कार्यक्रमका बीच हस्तान्तरण गर्नुभएको छ।

वार्षिक करिव १लाख केजी वेसार उत्पादन गर्ने लक्ष्य सहित आजै besarbazar.com लञ्च भएको हो

पालिकामा दुध र तरकारीमा आत्मनिर्भर बनाउन उत्पादनमा आधारित अनुदान कार्यक्रम जारी छ उपप्रमुख देवेन्द्र बर्माले बताए ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ३७ बजे