२ बैशाख २०८३, बुधबार Wed Apr 15 2026

गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा दुर्घटनामा परि सदासदाको लागि अस्ताइन

काठमाडौं । बाग्लुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जिप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढासँगै उनकी आमाको पनि निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वार्ड नम्बर २ का अध्यक्ष जस बहादुर श्रीपालिको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलका…