बारा ।बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजना मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका वडा नं. १ नमसंग्राढाट बस्ने लखिन्द्र मुखियाको छोरा २५ बर्षिय लक्ष्मी मुखियाको प्रहरीको गोली लागी मृत्यु भएको हो । सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा…