जेष्ठ ६, २०८१ आइतबार Mon May 20 2024

ग्यास सिलिण्डरको मूल्य वृद्धि

काठमाडौं । भारतमा खाना पकाउन प्रयोग हुने एलपी ग्यास सिलिण्डरको मूल्य वृद्धि गरिएको छ । बिबिसी हिन्दीले सरकारी अधिकारीलाई उद्धृत गर्दै एलपी ग्यासको भाउ प्रति सिलिण्डर ५० रूपैयाँ वृद्धि भएको जनाएको छ । नयाँ मूल्य मार्च १ आजदेखि लागू भएको छ । त्यसैगरी १९ केजीको व्यावसायिक ग्यास सिलिन्डरको मूल्य पनि ३५० रूपैयाँले वृद्धि भएको छ…