बैशाख ७, २०८१ शुक्रबार Fri Apr 19 2024

राष्ट्रिय बाणिज्य बैकद्वारा खेलाडी र अफिसियल कर्मचारीलाई सम्मान



काठमाडों । राष्ट्रिय बाणिज्य बैकले क्रीकेट खेलाडी र अफिसियल कर्मचारीलाई नगदसहित सम्मान गरेको छ ।

बैंकले क्रीकेट खेलाडीलाई एक लाख रुपैयाँ र अफिसियल कर्मचारीलाई ५० हजार रुपैयासहित सम्मान गरेको हो ।

बैंकले खेलाडी र कर्मचारीलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको जनाइएको छ ।

बैंकले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा विपद् व्यवस्थापन जस्ता काममा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : ३३ बजे