बैशाख १४, २०८१ शुक्रबार Fri Apr 26 2024

आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ५१ अर्ब



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले भर्खरै बजेटको अंक पारित गरेको हो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट ल्याउन लागेको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ३६ बजे