१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

नेपालमा आयो अनर X7D मोबाइल

काठमाडौं । नेपालमा अनर X7d  स्मार्टफोन लन्च भएको छ। मंगलबार नेपालको आधिकारिक वितरक कम्पनीले जीवनको दैनिक ड्राइभलाई प्रतिरोध गर्न डिजाइन गरिएको अनर X7D स्मार्टफोन लन्च गर्दै नेपाली बजारमा ल्याएको हो। राम्रो र भरपर्दोका कारण नेपालमा लन्च गरिएको उक्त अनर X7D मोबाइलमा विभिन्न किसिमका खोजीका लागि, गुगल र उत्पादकताका लागि एआई सम्पादन सुविधाहरू समेत राखिएको छ। प्रयोगकर्तालाई ध्यानमा राखेर बनाइएको…