१२ श्रावण २०८३, मंगलबार Tue Jul 28 2026

सिद्धार्थ बैंकद्वारा कर्मचारी आवश्यकतासम्बन्धी सूचना जारी

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दुई पदको लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गरी दुई पदका लागि कर्मचारी माग गरेको हो । बैंकले जुनियर अफिसर र सिनियर अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको र टेक्नोलोजि क्षेत्रमा काम गरेको…