जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

आईएमई लिमिटेडको आइपीओ आउँदै

काठमाडौं । आईएमई लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यसैक्रममा कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईएमई लिमिटेडको मुख्यालय पानीपोखरीमा मंगलबार आयोजित कार्यक्रममा आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका…