जेष्ठ ६, २०८१ आइतबार Sun May 19 2024

नेपाल एसबीआइ बैंकद्वारा विद्यार्थीलाई बैकिङ साक्षरता प्रदान

काठमाडौं । नेपाल एसबीआइ बैंकले ललितपुर डिएभी कलेजका बीबीए तथा बीबीएम पढ्ने १०० जना विद्यार्थीलाई बैकिङ साक्षरता प्रदान गरेको छ । बैंकले ग्लोबल मनि वीक अन्र्तगत विद्यार्थीलाई बैकिङ साक्षरता प्रदान गरेको हो । सो अवसरमा बैंकका मुख्य प्रबन्धक तथा बागमती प्रदेश प्रमुख विनोद कुमार ढुङ्गेल, पाटन शाखा प्रमुख तेज बहादुर थापा तथा वरिष्ठ अधिकृत सुरुची…