३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं।संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो । बुधबारको बैठकमा विश्वविद्यालय विधेयक २०८०, संसदीय समितिमा हेरफेर, संसदमा अनुपस्थित सांसदहरूको सूची…