श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रतिनिधि सभा बैठक बस्दै



काठमाडौं।संघीय संसद् प्रतिनिधि सभाको बैठक बिहीबार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बैठक करिब एक महिनापछि बुधबारबाट बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।

बुधबारको बैठकमा विश्वविद्यालय विधेयक २०८०, संसदीय समितिमा हेरफेर, संसदमा अनुपस्थित सांसदहरूको सूची पेस गरिएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ११ : ४६ बजे