५ बैशाख २०८३, शनिबार Sat Apr 18 2026

एमाले सामाजिक सेवा विभाग प्रमुखमा बोहरा

काठमाडौं । नेकपा एमालेले १६ सदस्यीय संसदीय विभाग बनाएको छ । त्यसमा नेता झपटबहादुर बोहरालाई सामाजिक सेवा विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेकपा एमाले प्रभावशाली बोहरा यस अघि पनि पार्टीको विभिन्न जिम्मेवारीमा बसेर पार्टी संगठनमा महत्वपूर्ण निर्वाह गर्दै आएका नेता हुन् । एमालेले संसदीय विभाग गठन गरेर विभिन्न क्षेत्र हेर्ने गरी सदस्य संख्या १६…