मंसिर २२, २०८० शुक्रबार Fri Dec 8 2023

मानव बेचविखनविरुद्ध एकजुट हुन अध्यक्ष ओलीको आह्वान

काठमाडौँ । (एमाले)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार गर्नेविरुद्ध एकजुट हुन सबैमा आह्वान गरेका छन् । आज ‘मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस’का अवसरमा उनले दिएको सन्देशमा मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सचेतना र सक्रियता आवश्यक रहेको उल्लेख गरेका छन् ।“मानव सभ्यताको कलङ्कका रूपमा रहेको मानव बेचबिखनको…