श्रावण १२, २०८१ शनिबार Sat Jul 27 2024

प्रधानमन्त्रीद्वारा मन्त्री किराँतीका पितालाई श्रद्धाञ्जली



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिन ललितपुर पुगेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका पिता हर्कबहादुर राईको पार्थिब शरीरमा श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री दाहाल ललितपुर पुगेका हुन ।

मन्त्री किराँतीका ७६ बर्षिया पिताको आज बिहान निधन भएको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार  ११ : ३९ बजे