३ बैशाख २०८३, बिहिबार Fri Apr 17 2026

शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनु मात्रै हो : रवि लामिछाने

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम मात्रै हुने टिप्पणी गरेका छन् । मंगलबार बोलाइएको सर्वदलीय बैठकमा सहभागी भएका उनले शीर्ष नेताहरूको कार्य शैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै अब बैठकमा सहभागी नहुने संकेत गरे । ‘शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो, यसको खासै अर्थ हुँदैन,’ उनले…